• आज : Tuesday 12 December 2017
    9:55:43 NST

फेरी काँग्रेसमाथि अर्को आक्रमण काठमाडौंको छैमलेमा कम्युनिष्ट कार्यकर्ताले गरे

 
काठमाडौं ,२१मंसिर काठमाडौंको छैमलेमाम्युनिष्ट कार्यकर्ताले नेपाली काँग्रेसका कार्यकर्तामाथि आक्रमण गरेका छन् । 
मध्यरातमा कम्युनिष्ट कार्यकर्ताले एक्कासी आक्रमण गरेपछि त्यसको काँग्रेस कार्यकर्ताले प्रतिकार समेत गरेका छन् । 
छैमलेको भण्डारखर्कमा भएको झडपमा पाँच जना घाइते भएका छन् । 
उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । 
झडपमा लोकतान्त्रिक गठबन्धनका ३ जना तथा कम्युनिष्ट गठबन्धनका २ जना घाइते भएका छन् । 
 

Comment

Related News