• आज : Saturday 21 October 2017
    4:50:37 NST

जनकपुर उपमहानगरमा राजपा विजयी

जनकपुर, ८ असोज ।  धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल विजयी भएको छ ।  नेपाली कांग्रेसको गढ मानिएको जनकपुरमा राजपाका उम्मेदवार लालकिशोर साह भारी मतले विजयी भएका हुन् । त्यस्तै उपमेयमा पनि राजपाकै रीता झा विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार  मनोजकुमार साह सुडी झण्डै १० हजारको मत अन्तरले पराजित भएका छन् । 

Comment

Related News