• आज : Monday 20 November 2017
    1:12:57 NST

मलेसियाको एक विद्यालयमा आगजनी, २३ विद्यार्थी र २ शिक्षकको मृत्यु

मलेसिया, २९ भदौ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित एक धार्मिक स्कूलमा भएको आगजनिका कारण २३ विद्यार्थी र २ शिक्षक गरी २५ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका विद्यार्थी कति उमेरका हुन् भन्ने बारेमा केही स्पष्ट नभएको बीबीसीले जनाएको छ । २३ बच्चा र २ वार्डेनको मृत्यु भएको समाचारमा जनाइएको छ । मलेसियामा पछिल्लो २० वर्षमा भएको आगजनीमध्ये यो सबैभन्दा ठूलो हो ।

Comment

Related News