• आज : Tuesday 26 September 2017
    11:53:48 NST

संविधान संशोधनबारे कांग्रेस–माओवादीले मधेसी मोर्चासँग छलफल गर्दै

काठमाडौं, ८ मंसिर । संविधान संशोधनका विषयमा छलफल गर्न सरकार सञ्चालन गरिरहको दलहरुले मधेसी मोर्चासहित संघीय गठबन्धनसँग छलफल गर्न लागेका हुन् ।
 
संविधान संशोधन प्रस्ताव गर्ने अन्तिम तयारी भइरहेको बेला सरकाका प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रले निर्णयक वार्ता गर्न लागेका हुन् । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
 
संविधान संशोधनमा उठेका मुख्य विषयमा मधेसी मोर्चा र संघीय गठबन्धनलाई सहमत गराउन सत्ताघटकले प्रयास गर्नेछन् ।
संशोधन प्रस्तावको मस्यौदामा गठबन्धन सहमत नभए कांग्रेस माओवादी एकतर्फिरुपमा अघिबढ्ने तयारीमा छन् ।
 

Comment

Related News