• सोमबार ६-८-२०७५/Monday 09-24-2018

यूएईमा नेपाली महिलाद्धारा आत्महत्या

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् ।

इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । आजको कान्तिपुर समाचार छ ।
उनी आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसँगै कार्यरत नेपाली महिलाले बताइन् ।
समाचारमा लेखिएको छ, उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।

प्रतिकृया दिनुहोस

कुबेतमा सुनसरीकी राईको हत्या

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी प्रहार गरी हत्या भएको

मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

मलेसिया । मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । मलेसियास्थित नेपाली दूतावासले विषाक्त मदिरा सेवनबाट मृत्यु

साउदी जाने युवाको पारिश्रमिक ९ हजार बढ्यो

काठमाडाैं । सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा विभिन्न