• सोमबार ५-४-२०७५/Monday 08-20-2018

बजेट कार्यान्वयन गर्न कठिन छः कांग्रेस नेता महत

काठमाडौं, १५ जेठ । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा। रामशरण महतले यो बजेटको आकार ठूलो भएको भन्दै  यसको कार्यान्वयनमा कठिन हुने प्रतिक्रिया दिएका छन् । करको दायरा बढाएर करदातामाथि ठूलो आर्थिक बोझ थपिएको भन्दै महतले यो बजेट कार्यान्वयनका लागि स्रोत नै नभएको बताएका हुन् ।
डाक्टर महतले कुन क्षेत्रमा कति खर्च गर्ने भन्ने कुनै मूर्तयोजना नभएको भन्दै बजेट कार्यान्वयनमा चुनौती रहेको बताए ।

प्रतिकृया दिनुहोस

"प्रधानसेनापति नियुक्तदेखि विम्स्टेक सम्मेलनमा ग्रिड सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी"

" काठमाडौ, साउन  । आईतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति नियुक्त गर्नेदेखि विम्स्टेक सम्मेलनका क्रममा ग्रिडसम्बन्धी

"६ महिनाको अवधिमा ७ मुद्धामा सरकार चुक्यो "

काठमाडौं । नेपाली कांग्रेसले  सरकार निर्माण भएको ६ महिनाको अवधिमा  सरकार चुकेको ७ मुद्दाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतबार पार्टी

कांग्रेसले बोलायो स्थानीय तह प्रमुख तथा उपप्रमुखलाइ राजधानी

काठमाडौं, साउन ।  स्थानीय तहको करको विषयमा नेपाली काँग्रेसले आफूले जितेका स्थानीय तहका  प्रमुख र उपप्रमुखसँग छलफल गर्ने भएको छ ।     छललफका