• शुक्रबार ३-८-२०७५/Friday 06-22-2018

मदन भण्डारी राजमार्गलाई ४ अर्ब ५० करोड

काठमाडौं, १५ जेठ ।  सरकारले हालै मात्रै आगामी आर्थिक वर्ष २०७५/०७६ को  नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको मदन भण्डारी राजमार्गका लागि आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि ४ अर्ब ५० करोड   बजेट छुट्टाएको छ ।
झापाको शान्तीनगर देखि पाल्पा ,प्युठान, सुर्खेत हुँदै डडेलधुरासम्म पुग्ने यो राजमार्ग  १२ सय  किलोमिटर लामो हुन्छ । जसमा अहिले धरान चतरा देखि हेटौडा सम्मको काम अघि बढिसकेको छ । ३०० किमीको यो खण्ड निर्माण सकिन लागेको छ । जसका लागि सरकारले चालु आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।
झापाको शान्तीनगर देखि धरानसम्मको खण्डको डिपिआर तयार गर्नुपर्ने छ । साथै पाल्पाको राम्दीबाट गुल्मी हुँदै प्युठानसम्मको भागमा पनि डिपिआर गर्न  बाँकि छ ।
दाङबाट सुर्खेतको बाटेचौरसम्म अहिले पिचँको काम भइरहेको छ । बाटेचौर देखि डडेलधुरा सम्मको भने डिपिआर  बनिसकेको छैन ।

प्रतिकृया दिनुहोस

नेपाल चीनबीच रेलमार्ग निर्माण सम्झौतामा हस्ताक्षर

बेइजिङ, असार । नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएकोछ । विसं २०७२ मा भएको व्यापार र पारवहन

रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण सम्झौता

काठमाडौँ, असार  ।  नेपाल र चीनबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चीनको

उर्जा र इन्फ़्रास्ट्रक्चरमा ६ वटा सम्झौतापत्रमा हस्ताक्षर

बेइजिङ, असार  । नेपालमा  चिनियाँ लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।  बुधबार चिनियाँ