• सोमबार ७-५-२०७५/Monday 10-22-2018

प्रदेश २ : प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने

मन्त्री परिषद्बाट प्रदेश प्रहरी ऐन पारित


महेन्द्रनगर, धनुषा ३१ जेठ  । प्रदेश नं २ को प्रदेश प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ । केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी आज मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । 
मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने बाटो खुलेको छ । 
ऐन एक दुई दिनभित्रै प्रदेशसभामा पेश हुने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशसभाबाट सो ऐन पास हुनेबित्तिकै प्रदेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने बाटो खुल्नेछ । 
त्यसैगरी इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल फित्रका अवसरमा प्रदेश सरकारले असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको  छ । 


 

प्रतिकृया दिनुहोस

रामवीरको राजीनामा रोकियो : पराजयको संभावना रहेकाले उपनिर्वाचन नगरिने

काठमाडौँ, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय

'सरकारको कामकारबाहीका बिषयमा छलफल गरिदै'

काठमाडौ, कात्तिक । आन्तरिक कारण देखाउँदै पटक पटक स्थगित हुदै आएको सत्ता नेतृत्वकर्ता दल नेकपाको सचिवालय बैठक आज बस्दैछ ।  पार्टीको तल्ला कमिटिको

‘संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता’

  काठमाडौं, कात्तिक  ।  छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने राष्ट्रिय जनता पार्टी नेपालकी