• सोमबार १०-७-२०७५/Monday 01-21-2019

प्रदेश ३ : भोलि ३ बजे प्रदेशको बजेट सार्वजनिक गरिने

आज दुई विधेयक पारित

हेटौँडा, ३१ जेठ  । प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकले प्रदेशको आकस्मिक कोषको स्थापनासम्बन्धी विधेयक २०७५ र प्रदेशको वित्तीय व्यवस्थापन गर्ने विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ । 
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले ती दुवै प्रस्ताव पारित गर्न प्रस्ताव टेबुल गरे ।
यसैबीच शुक्रबार अपराह्न ३ बजे प्रदेश सरकारको आगामी आव २०७५÷०७६ का लागि बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बैठकमा जानकारी  दिए ।  
 

प्रतिकृया दिनुहोस

प्रदेश ५ : कांग्रेस नेता पोखरेलले सरकारी गाडी फिर्ता

  बुटवल । प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफुले चढ्दै आएको सरकारी गाडि संसद सचिवालयमा फिर्ता गरेका छन्

बाँकेलाई कर्णाली प्रदेशमा गाभ्न माग

बाँके । प्रदेश ५ को नाम र राजधानी विषयमा विवाद चलिरहेका बेला प्रदेश ५ का बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाज गुञ्जन थालेको छ। जसले

कानुन नहुँदा अप्ठेरोमा प्रदेश

पोखरा – तीन महिनापछि पुस २३ मा डाकिएको गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक माघ ८ गते बस्दै छ।  २६ गते दोस्रो बैठक बसेपछि तेस्रो बैठकका