• सोमबार ७-५-२०७५/Monday 10-22-2018

प्रदेश ३ : आधिकारिक वेबसाइट शुभारम्भ

हेटौँडा, ३१ जेठ । प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको नीति कार्यक्रम, बजेटको बाँडफाँट र अन्य कामकारवाही जनसमक्ष पारदर्शी गर्ने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याएको छ । 
मुख्यमन्त्री डोरमणि पौडेलले सो वेबसाइटको आज शुभारम्भ गर्दै सुशासन, आर्थिक पारदर्शिता एवं जनहितका लागि गरिने विभिन्न नीति कार्यक्रमका साथै भ्रष्टाचार उन्मूलन गर्ने कार्यलाई प्रभावकारी बनाउन सो वेबसाइटले मद्दत पु¥याउने विश्वास व्यक्त गरे । 
 

प्रतिकृया दिनुहोस

करार विधेयक तिहारभित्रै सरकारले ल्याउँछ : मुख्यमन्त्री राउत

पर्सा, कात्तिक । प्रखेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको देश नं २ का

प्रदेश ३ को आफुखुशी निर्णय

काठमाडौं । केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना ओएन्डएम भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक एकवटा मात्र राख्ने

प्रदेश २ : प्रहरी ऐन पारित, नेकपा असन्तुष्ट

  जनकपुरधाम, असोज  ।  सरकारले संघीय प्रहरी ऐन नल्याउँदै प्रदेश सरकार २ ले प्रदेश प्रहरी ऐन पारित गरेको छ । शनिबार भएको प्रदेशसभा बैठकले बहुमतका