• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुर । भक्तपुरको सल्लाघारीमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु
भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर बस्दै आएका गुल्मीका १८ वर्षीय किरण श्रेष्ठ छन् ।
बिहीबार बिहान साढे ३ बजेतिर ठिमीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ५५ प २५२७ नम्बरको मोटरसाइकल सडकमा रहेको चौपायालाई जोगाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको थियो ।

प्रतिकृया दिनुहोस

जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !

मुगु – कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका

काठमाडौंको बानेश्वमार आगलागी...

काठमाडौं । काठमाडौंको वानेश्वरमा आज विहान आगलागी भएको छ । आगलागी भएको जानकारी पाएलगत्तै काठमाडौं उपत्यकामा दमकल आगो निभाउन त्यसतर्फ गएका छन्

लोकतान्त्रिक प्यानल भन्छ : यसकारण हामीलाई मत

काठमाडौं, मंसिर । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए ) को निर्वाचन नजिकिँदै जाँदा लोकतान्त्रिक र प्रगतिशिल समुहले सक्रियता