• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

सांसदलाई तालिम दिन युएनडिपीको ६४ करोड

काठमाडाैं ।  देशको नीति निर्माण गर्ने थलो संसदमा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला संसद् सचिवालयले सांसदहरुको सशक्तीकरणका लागि भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बाट झन्डै ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता भएकाे छ ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र यूएनडीपीका प्रतिनिधि खरेनउड मेयरबीच ५९ लाख १५ हजार २ सय ५७ अमेरिकी सहयोगको सम्झौता भएको हो । १० वैशाखमा भएको उक्त सम्झौताबारे अधिकांश सांसद मात्रै होइन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेत अनविज्ञ छन् ।

प्रतिकृया दिनुहोस

"सुरक्षाको विषयमा प्रदेशले सङ्घसँग समन्वय गर्नुपर्छ"

विराटनगर, असोज ।  सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने नेपाली काङ्ग्रेस संसदीय दलका

कांग्रेस नेता बास्तोलाको आज अन्त्यष्टि गरिने

काठमाडौ । कांग्रेसका वरिष्ठ नेता चक्रप्रसाद बास्तोलाको आइतबार अन्तिम संस्कार गरिने भएको छ । विगत केही वर्षदेखि उपचाररत बाँस्तोलको शनिबार राति ९

"ओली सरकार संविधान विपरित काम गर्दैछ"

 बारा, असोज ।  ओली नेतृत्वको सरकार संविधान विपरीत कार्य गर्न उद्दत रहेको नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् पूर्व गृहमन्त्री कृष्णप्रसाद