• सोमबार १०-७-२०७५/Monday 01-21-2019

माल्दिभ्सका राष्ट्रपतिलाई १९ महिना जेल

माल्दिभ्स । माल्दिभ्सको  एउटा अदालतले पुर्वराष्ट्रपति मौसुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । आतंकवादलाई सहयाग गरेको अरोप लागेका ८० बर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नुपर्नेछ ।

गयुमसँगै प्रधानन्यायाधीश अब्दुला साईद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलार्य पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिईएको थियो । उनीहरु तीन जनालाई फरक फरक अरोप लगाईएको छ ।

प्रधानन्याधीश र न्यायधीशलगायत अन्य न्यायिक अधिकारीलाई भने सरकार ढाल्न घुस लिएको आरोप लगाईएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिकृया दिनुहोस

‘म नपुंसक हुँ तर मेरा तीन सन्तान छन्’

एजेन्सी ।  यो कहानी ब्रिटेनमा बस्ने एक यस्ता व्यक्तिको हो जो एक सफल व्यवसायी हुन् । उनी तीन सन्तानका पिता हुन् जसमध्ये दुई जुम्ल्याहा छोराको उमेर १९

मेक्सिकोको पाइपलाइन विस्फोटमा ज्यान गुमाउनेको संख्या ६६ पुग्यो

एजेन्सी । मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ६६ पुगेको छ। घटनास्थलबाट ट्वीटमा उक्त

अत्यधिक हिमपातका कारण १८ को मृत्यु

भियना । अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा पछाडि मृत्यु हुनेमा ५४ र ५८ वर्षका दुई जना पुरुष