• मंगलबार ४-२९-२०७५/Tuesday 08-14-2018

तय भयो नेपालका एजेण्डा, के के छन त ?

काठमाडाैं ।  प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ ।
 

भ्रमणका एजेन्डा : 


-मितेरी र रसुवागढी पुल निर्माण सम्झौता

-गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन

-किमाथांका अरुण जलविद्युत् आयोजना

-‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा

-काठमाडौं–केरुङ रेलमार्ग निर्माण समझदारी

-रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग

प्रतिकृया दिनुहोस

विप्लवको बम आतंक,  प्रहरी भन्छ– आत्तिनु पर्दैन, तर्साउन खोजेका हुन् 

काठमाडौं । राजधानी उपत्यका लगायत ठाउँ ठाउँमा भेटिएका शंकास्पद वस्तु नेपाली सनोको बम डिस्पोजल टोलीले निस्क्रिय पारिरहेको छ । विप्लव नेतृत्वको नपाल

विप्लवको बन्द,  देशभरको जनजिवन प्रभावित,  दुई ठाउँमा भेटिएको बम सेनाद्वारा निस्कृय

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दका कारण बिहानै देखि देशभरको जनजिवन प्रभावित भएको छ । केपी

"सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर"

काठमाडौँ, साउन । राष्ट्रिय जनता पार्टी राजपा नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ ।  राजपा अध्यक्ष मण्डलका