• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

प्रदेश ३ को नाम 'नेपाल मण्डल'

प्रदेश ३ को नाम 'नेपाल मण्डल'

हेटौंडा, १५ जेठ । प्रदेश ३ को राजधानीबारे प्रदेशसभा बैठकमा फेरि चर्चा सुरु भएको छ । बैठकको विशेष समयमा बोल्ने ६ सांसदले संवैधानिक व्यवस्थाअनुसार तत्काल टुंग्याउन माग गरेका छन् ।
नेपाल मण्डलको चर्चा
प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ राख्ने पक्षमा आन्तरिक तयारी भइरहेको सभासद बसन्त मानन्धरले बताएका छन् । भक्तपुर जिल्ला मानन्धर युवा संघ घोषणा सभामा सभासद मानन्धरले प्रदेश ३ को नाम नेपाल मण्डल राख्ने तयारी भएको बताए ।
नवगठित नेपाल म्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मानन्धरले राजधानीलाई हेटौंडाबाट अन्यत्रै सार्ने संकेत गर्दै प्रदेश नामकरणको तयारी गरेको बताएका हुन् । आजको कान्तिपुरमा यो खबर छापिएको छ ।

प्रतिकृया दिनुहोस

प्रदेश नं ३ : राजधानी बिबाद मतदानबाट टुंगो लगाइने

हेटौंडा, मंसिर । मतदान प्रक्रियाबाट प्रदेश ३ को स्थायी राजधानी टुंगो लगाउन राजनीतिक दलबीच सहमति भएको छ।  सभामुख सानुकुमार श्रेष्ठले सोमबार

प्रदेश  ५ : प्रदेशसभा बैठक २६ गतेका लागि बोलाइदै

  बुटवल, मंसिर ।  यही मंसिर २६ गतेप्र देश ५ प्रदेशसभाको बैठक बस्ने भएको छ। मन्त्रिपरिषद् बैठकले २६ गते दिउसो १ बजे प्रदेशसभा बैठक आह्वान गर्नका लागि

गण्डकी प्रदेश समन्वय परिषद् बैठक

पोखरा, मंसिर । गण्डकी प्रदेश समन्वय परिषद्को बैठकले विभिन्न २६ बुँदे निर्णय  गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा