• सोमबार ७-५-२०७५/Monday 10-22-2018

कांग्रेसलाई अघि बढाउने यस्तो हुँदैछ तयारी

काठमाडौं  । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुकको राष्ट्रिय भेलाले तयार पारेको पार्टीको विधान संशोधन तथा परिमार्जन, पार्टीको तत्कालिन, अल्पकालिन, दीर्घकालिन रणनीति र कार्ययोजना अन्तर्गत नयाँ संरचना र नयाँ अधिवेशनलगायतका प्रस्तावमाथि तीव्ररुपमा छलफल भइरहेको छ ।

समावेशीकरण, आर्थिक सशक्तीकरण, स्थानीय तह सशक्तीकरण, समाजिक सशक्तीकरण, मर्यादाक्रम निर्धारण, पार्टी संरचना, टिकट वितरणसम्बन्धी संरचनागत जिम्मेवारीलगायतका प्रस्तावमाथि छलफल भइरहेको पाइएको छ ।

भेलामा प्रस्तुत हुने प्रस्तावमाथि अहिले भइरहेको छलफलका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु एकमत हुनसकेका काठमाडौं नेपाली कांग्रेसको जिल्ला सभापतिहरुकको राष्ट्रिय भेलाले तयार पारेको पार्टीको विधान संशोधन तथा परिमार्जन, पार्टीको तत्कालिन, अल्पकालिन, दीर्घकालिन रणनीति र कार्ययोजना अन्तर्गत नयाँ संरचना र नयाँ अधिवेशनलगायतका प्रस्तावमाथि तीव्ररुपमा छलफल भइरहेको छ ।

कांग्रेसभित्र देउवा र पौडेलबाहेक कृष्णप्रसाद सिटौला गुट पनि सशक्त छ । साथै प्रभावशाली नेताहरुको पनि उपगुट छ । असार ५ देखि ७ गतेसम्म हेटौंडामा कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हुँदैछ ।

प्रतिकृया दिनुहोस

रामवीरको राजीनामा रोकियो : पराजयको संभावना रहेकाले उपनिर्वाचन नगरिने

काठमाडौँ, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय

'सरकारको कामकारबाहीका बिषयमा छलफल गरिदै'

काठमाडौ, कात्तिक । आन्तरिक कारण देखाउँदै पटक पटक स्थगित हुदै आएको सत्ता नेतृत्वकर्ता दल नेकपाको सचिवालय बैठक आज बस्दैछ ।  पार्टीको तल्ला कमिटिको

‘संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता’

  काठमाडौं, कात्तिक  ।  छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने राष्ट्रिय जनता पार्टी नेपालकी