• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

ट्रम्पले पत्रकारलाई भने, ‘अब हामी साइन गर्दैछौं’

सिंगापुर ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनका प्रतिनिधिमण्डलबीच सिंगापुरको क्यापेला होटलमा बैठक सम्पन्न भएको छ । बैठक पछि दुबै नेता लञ्च गरेर बाहिर निस्किएर केही बेर होटलको गार्डनमा घुमे ।

डोनल्ड ट्रम्पले आफूहरुको भेट निकै शानदार रहेको बताए । उनले भने, ‘कसैले सोचेभन्दा राम्रो दिशामा हामी अगाडि बढिरहेका छौं ।’

त्यसपछि ट्रम्पले भने, ‘अब हामी साइन गर्दैछौं ।’

यद्यपी, दुबै देशबीच के कुरामा सम्झौता हुँदैछ र कुन विषयमा साइन गरिँदैछ यसबारे अहिले स्पष्ट जानकारी छैन ।

प्रतिकृया दिनुहोस

अमेरिकामा १८ जना नेपाली पक्राउ

बीबीसी । अमेरिकामा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली मुलुकका नागरिक पक्राउ परेका छन् ।  ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ

चीन अमेरिका बीचमा कर बिवाद

काठमाडौं, असार । चीनबाट आयात हुने सामग्रीहरुमा अमेरिकाले थप कर बढाउने चेतावनी दिएको छ ।  चीनबाट अमेरिका निर्यात हुने दुई खर्ब डलरबराबरको

माल्दिभ्सका राष्ट्रपतिलाई १९ महिना जेल

माल्दिभ्स । माल्दिभ्सको  एउटा अदालतले पुर्वराष्ट्रपति मौसुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । आतंकवादलाई सहयाग गरेको अरोप लागेका ८०