• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

यलम्बरको पालामा बनेको किरातेश्वर मुर्ति तोडफोड !

काठमाडाैं ।  पशुपति क्षेत्रमा रहेको प्राचीन मुर्ति तोडफोड भएको छ ।
गौरीघाटमाथि कैलाश डाँडामा रहेको किरातेश्वर मन्दिरको मुर्ति आफुलाई माता बताउने दुई जनाले तोडफोड गरको स्थानीयबासीले अभिषेक कर्माचार्यले जानकारी दिए ।
किराकालमै बनकेो मानिने ढुंगाको मुर्तिको पछिल्लो भाग चोईटिएको छ ।
भालाले हानेको रहेछ, कर्माचार्यले भने, माता हुँ भनेर मध्यराति आएका दुई जना महिलाले रातो रंग मलार्य मन परेन भन्दै तोडफोड मपारिदिएछन् । मुर्तिको एक भाग पुरै ध्वस्त भएको छ ।
जोड्नै नसकिने अवस्थामा छ ।, उपत्यकामा पाइने कमै किरातकालीन मुर्तिमध्येमा पर्छ किरातेश्वर ।  यसको स्थापना किरातकालीन राजा यलम्बरको पालामा बनेको वंशवालीमा उल्लेख छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिकृया दिनुहोस

टुँडिखेलमा फूलपाती बढाइँ : विधिपूर्वक दुर्गाको आह्वान

काठमाडौँ, असोज । सैनिक मञ्च टुँडिखेलमा आज बडादशैँको सातौँ दिन फूलपाती बढाइँ गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ

आजदेखि चार दिनसम्म भूतमेला

गौशाला, असोज ।  बडादशैँका बेला परम्परादेखि सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा मंगलबारदेखि भूत मेला शुरु भएको छ

कार्तिक १६ मा कांग्रेसको चियापान : बाँस्तोलाको निधनले मिति परिवर्तन

  काठमाडौं, असोज । नेपाली कांग्रेसले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ