• शुक्रबार ३-८-२०७५/Friday 06-22-2018

फोरमको सरकारमा जाने बाटो खुल्यो

फोरमको सरकारमा जाने बाटो खुल्यो

काठमाडौं, १५ जेठ ।  संघीय समाजवादी फोरम नेपाल केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।  नेपाल कम्युनिष्ट पार्टीसँग सोमबार बिहान दुईबुँदे सहमति भएपछि फोरमलाई सरकारमा जान बाटो खुलेको हो ।
फोरमले सरकारमा सहभागी हने निर्णय भने चार महिनापहिले नै गरेको थियो ।
सरकारमा जाने निर्णय ४ महिनाअघि नै गरेका थियौँ, संविधान संशोधनलगायतका विषयमा ठोस सहमतिको खोजीमा रहेकाले तत्काल सम्भव भएन, फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, संविधान संशोधन विषयमा आईस ब्रेक भएो छ, अब चाडै सरकारमा जान्छौँ उनका अनुसार सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिएर फोरम सरकारमा सहभागी हुनेछ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओलीको भ्रमण "स्पेसल सिग्नेफिकेन्स"

’बेइजिङ (चीन), असार । चीनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको भ्रमण विशेष उपलब्धिमूलक भएको जनाएको छ । प्रधानमन्त्री ओली र उहाँका

हिन्दुराष्ट्रको मुद्धा उठाए काँग्रेस सभापति वैठकमा

मकवानपुर, असार । मंगलबारदेखि हेटौडामा चलिरहेको नेपाली काँग्रेस जिल्ला सभापतिहरुको भेलामा हिन्दु राष्ट्र स्थापनाको मुद्धा उठेको छ । भेलामा सहभागी

'चिनियाँ रेल अब सपनाको विषय मात्र रहेन'

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी