• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018

ट्रम्प–किम ऐतिहासिक शिखर वार्ता (लाइभ)

सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच ऐतिहासिक शिखर वार्ता शुरु भएको छ ।


सिङ्गापुरको सेन्टोसा टापुमा रहेको कपेल्ला होटेलमा दुई नेताबीच स्थानीय समयअनुसार बिहान ९ बजेबाट शिखर वार्ता सुरु भएको हो । शिखर वार्तालाई ध्यानमा राख्दै वार्तास्थल सेन्टासा टापुसहित पुरै सिङ्गापुरको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।


वार्ता शुरु भए लगत्तै विश्वको ध्यान सिंगापुर तर्फ केन्द्रित भएको छ । वार्ता सफल तथा फलदायी बनाउन दुबै नेताले प्रतिज्ञा गरेका छन् । निकै सत्रुतापूर्ण सम्बन्ध रहेका अमेरिका र उत्तर कोरियाबीच पहिलो पटक वार्ता थालिएको हो ।
भिडियो

 

प्रतिकृया दिनुहोस

के ५ राज्यको चुनावबाट मोदी सकारको भविष्यवाणी गर्न सकिन्छ ?

काठमाडौं । भारतको विभिन्न ५ राज्यमा भर्खरै निर्वाचन सकिएको छ । त्यसले अबको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको भविष्यको

फ्रान्समा आतंकवादी हमला : ३ को मृत्यु, एक दर्जन घाइते

काठमाडौं । फ्रान्सको पूर्वी शहर स्ट्रासवर्गस्थित क्रिसमस बजार नजिकै अन्धाधुन्ध गोली चलेको छ । उक्त घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । प्लेस

मुकेश अम्बानीको छोरीको बिहेमा हिलारी क्लिन्टनदेखि बियोन्सेसम्म

एजेन्सी ।  भारतीय अर्वपति मुकेश र नीता अम्बानीको छोरी इशाको बिहेको तयारी सुरु भइसकेको छ। इशाको बिहे यही डिसेम्बर १२ मा आनन्द पिरामलसँग हुँदैछ।