• बिहीबार ४-३१-२०७५/Thursday 08-16-2018

विश्वकप सुरु हुन तीन दिनमात्र बाँकी, रोनाल्डोले जर्सी देखाउँदै फोटोसुट

विश्वकप सुरु हुन तीन दिनमात्र बाँकी, रोनाल्डोले जर्सी देखाउँदै फोटोसुट

काठमाडौं, जेठ । रुस विश्वकप सुरु हुन अब तीन दिनमात्र बाँकी छ । विश्वका ३१ राष्ट्रहरु रुस पुग्ने क्रम जारी रहेको छ । पोर्चुगल पनि शनिबार राति रुस पुगेको छ । कप्तान क्रिष्टियानो रोनाल्डोसहित टीम रुस पुगेको हो । 
आइतबार राति भने रोनाल्डो सहित उनको टिमले जर्सी देखाउँदै मोडलिङ गरेको छ । फोटोसुटमा रोनाल्डो निकै उत्साही देखिएका छन् । 
युरोकप च्याम्पियन पोर्चुगल पनि विश्वकपको दावेदार टिम हो । पूर्व विजेता स्पेनविरुद्ध पहिलो खेल जुन १५ शुक्रबार० खेलेर रुस विश्वकपको सुरुवात गर्ने पोर्चुगलको समुह बी मा मोरक्को र इरान रहेका छन् । 

प्रतिकृया दिनुहोस

मिडिया चलाउँदै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालनको तयारी गरेको छ । प्रदेश सरकारको सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले

सन्दीपको प्रभावशाली प्रदर्शन, आज पनि दुई विकेट

काठमाडौं । नेपाली युवा लेग स्पीनर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग क्रिकेट सीपीएलमा आफ्नो प्रभावशाली प्रदर्शन कायमै राखेका छन्

फाइनल प्रवेशका लागि भारतसँग भिड्दै नेपाल

काठमाडाैं ।  भुटानको थिम्पुमा जारी यू १५ महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रबेशका लागि आज नेपाली यु–१५ महिला टोलीले बलियो प्रतिद्वन्द्वी