• बिहीबार ४-३१-२०७५/Thursday 08-16-2018

दीपेन्द्रको ‘चंगा चेट’ भदौमा

दीपेन्द्रको ‘चंगा चेट’ भदौमा

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र चंगा चेट भदौ १५ बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा समाबेश गीत गोजीमा दाम छैन सार्बजनिक गर्दै चलचित्रको प्रचार प्रसार सुरु गरिने निर्देशक दिपेन्द्रले बताए ।

 

चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

 

काठमाडौँ, धरान र जनकपुरमा छायाँकन गरिएको चलचित्र डार्क कमेडी जनरामा निर्माण गरिएको छ । चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप भारद्वाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । त्यसो त नेपाली चलचित्रमा दीपेन्द्रद्वारा निर्देशित चलचित्र हिट हुँदै आएका छन् । उनलको पछिल्लो चलचित्रले दर्शकको मन जिन्ते अपेक्षा निर्माण पक्षले लिएको छ ।

प्रतिकृया दिनुहोस

रुज्दै–भिज्दै विपक्षीको पोष्टमा गोल , ‘हिलो कप’मा रमाए कलाकार

काठमाडौं । असोज १८ गते सिंगापुरमा सम्पन्न हुन गइरहेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको तयारीस्वरु आयोजकले हालै कलाकारहरुबीचको मैत्रीपूर्ण

सन्तोषलाई आयूबकै कारण आशा र चुनौती 

काठाडौं । नेपाली चलचित्र इतिहासमा कमै चलचित्रले सोलो रिलिजको मौका पाउँछन् । चलचित्र रिलिज हुँदा हालसम्म एकल प्रदर्शनमा आएका चलचित्रको संख्या कमै छ ।

एउटी वर्षाले छाड्दा अर्की वर्षाको इन्ट्री 

काठमाडौं । पछिल्लो समय चलेकी नायिकाको नाम लिनुपर्दा वर्षा राउत अग्रपंक्तिमा आउने नाम हो । उनी अभिनित चलचित्रले एक पछि अर्को गर्दै सफलता बटुलिरहेका