• सोमबार १०-७-२०७५/Monday 01-21-2019

श्रमिकको तलव सिधै बैंक खातामा

श्रमिकको तलव सिधै बैंक खातामा

काठमाडाैं, १५ जेठ । अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ ।
मन्त्रिपरिषद बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।
उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नदग दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो ।

प्रतिकृया दिनुहोस

"राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति न्यून"

  काठमाडौँ । सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन

पेट्रोलियम पदार्थको मूल्य यथावत

  काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे पनि नेपाल आयल निगमले भने तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।

अर्थतन्त्रको पहिलो ५ महिना : "शोधनान्तर घाटा झनै चुलियो, मूल्यबृद्धि घट्यो"

  काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो ५ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरेको सो