• मंगलबार ६-३०-२०७५/Tuesday 10-16-2018

करौडौंको मानपदवी लिलामीको तयारी

काठमाडाैं, १५ जेठ । सरकाले विभिन्न व्यक्तिहरुलाई प्रदान गर्ने मानपदवी-अलंकार लगायतका सम्मान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ।
त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ। २०६२, ६३ को जनआन्दोलनअघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो। जनआन्दोलनपछि भने गणतन्त्र दिवसका दिन यो पदवी राष्ट्रपतिबाट प्रदान गरिँदै आएकोमा गणतन्त्रअघि र त्यसपछिको अवधिमा प्रदान गरिएका करिब ३८ हजार तक्मा गृह मन्त्रालयमा बेवारिसे अवस्थामा छन्।
बेवारिसे अवस्थामा रहेका धेरैजसो तक्मा राजतन्त्र कालमा सिफारिस गरिएका छन् ।  यी तक्मा निर्माणका लागि सरकारले १ अर्ब हाराहारीमा खर्च गरेको गृह मन्त्रालयकै अधिकारीको भनाइ छ। आजको कारोवारमा यो खबर छ ।

प्रतिकृया दिनुहोस

आजदेखि चार दिनसम्म भूतमेला

गौशाला, असोज ।  बडादशैँका बेला परम्परादेखि सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा मंगलबारदेखि भूत मेला शुरु भएको छ

कार्तिक १६ मा कांग्रेसको चियापान : बाँस्तोलाको निधनले मिति परिवर्तन

  काठमाडौं, असोज । नेपाली कांग्रेसले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ

प्रहरीको दशैँमा निःशुल्क बस सेवा सञ्चालन गर्दै

काठमाडौं, असोज ।  दशैँका अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।  नागरिकको सहजताका