• सोमबार १०-७-२०७५/Monday 01-21-2019

सुन प्रकरण: उम्किएकाहरु नै फेरि तस्करीमा !

सुन प्रकरण: उम्किएकाहरु नै फेरि तस्करीमा !

काठमाडाैं । डेढ बर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा उम्किएकाहरुले नै त्यहि धन्दालाई निरन्तरता दिएको खुलेको छ ।

अलिहेको सुन तस्करी काण्डका मुख्य आरोपित गोरे भनिने चुडामणि उप्रेतिसहितका व्यक्ति नै अघिल्लो प्रकरणका समेत आरोपित थिए, तर विभिन्न कारण देखाउँदै उनीहरुविरुद्ध मुद्धा चलाईएन ।मुद्धाका प्रतिवादी सुचीबाट उम्किएपछि उनीहरु फेरि तस्करीमा सक्रिय भएको पछिल्लो प्रकरणको अनुसन्धानमा खुलेपछि उनीहरुमाथि गत बर्षकै मुद्धामा समेत जिल्ला अदालत काठमाडौं अरोपपत्र पेस गर्ने तयारी भएको छ ।

२०७३ फागुन २२ मा जिल्ला अदालत, काठमाडौमा दायर आरोपपत्रमा सीताराम खरेलका नाममा गोरेले दुबईमा बसेर सुन ओसार पसार गरिरहको उल्लेख छ ।, आजको कान्तिपुरदैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

प्रतिकृया दिनुहोस

४० किलो चरेससहित २ भारतीय नागरिक प्रकाउ

कपिलवस्तु ।  कपिलवस्तु प्रहरीले ठुलो परिमाणमा चरेससहित २ जना भारतीय नागरिक  प्रकाउ  गरेको छ । आइतबार विहान विषेश सुराकीको आधारमा कृष्णनगर नाका

दुई थान भरुवा बन्दुकसहित १ जना पक्राउ 

काठमाडौं– जिल्ला प्रहरी कार्यालय दाङले २ थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। शनिबार साँझ दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका

सीता दाहाल अस्पताल भर्ना

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा