• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

मासुको मूल्यः प्रतिकिलो खसिबोका ५ सय, च्याङ्ग्रा ७ सय

काठमाडौं । खाद्य संस्थानले यस वर्षको दशैंका लागि खसिबोकाको मूल्य तोकेको छ । संस्थानले तोकेको मूल्यअनुसार यसपटक खसीबोका प्रतिकिलो ५ सय र च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराउनुपर्नेछ ।

संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छूट दिइएको छ । गतवर्षको तुलानमा यो बर्ष मूल्य सामान्य बढेको संस्थानले जनाएको छ । संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँ मुल्य तोकेको थियो ।
संस्थानले असोज २६ गते शुक्रबार बिहानबाट खसिबोका तथा च्याङ्ग्राकोे बिक्री सुरु गर्ने तयारी गरेको छ ।
   
 

प्रतिकृया दिनुहोस

एनआईसी एशिया बैंक : अब अनलाईनबाटै खाता खोल्नसकिने सुबिधा

काठमाडौ,कात्तिक । “सोच बदलौं, एन आई सी एशिया बैंक नै रोजौँ” को नारा लिएर एन आई सी एशिया बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखी अनलाईनबाटै

महँगियो च्याङ्ग्राको मूल्य : तिब्बतबाट कम आयात

बागलुङ, असोज । यस बर्षको दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चारहजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन्

ठूला उद्योगी व्यवसायीले नै कर तिरेनन्

विराटनगर । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएको समाचार आजको कान्तिपुरमा छापिएको छ । विराटनगरस्थित आन्तरिक