• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

दशैँ होइन दशा भित्रियो उपसचिवलाई : घुस खाँदाखाँदै लाग्यो हत्कडी


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साबाट एक उपसचिवलाई पक्राउ गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई ४० हजार घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।

 विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै पक्राउ गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।  प्रवक्ता दंगालका अनुसार आरोपी उपसचिव साहबारे अनुसन्धान भइरहेको छ । 

प्रतिकृया दिनुहोस

जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !

मुगु – कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका

काठमाडौंको बानेश्वमार आगलागी...

काठमाडौं । काठमाडौंको वानेश्वरमा आज विहान आगलागी भएको छ । आगलागी भएको जानकारी पाएलगत्तै काठमाडौं उपत्यकामा दमकल आगो निभाउन त्यसतर्फ गएका छन्

लोकतान्त्रिक प्यानल भन्छ : यसकारण हामीलाई मत

काठमाडौं, मंसिर । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए ) को निर्वाचन नजिकिँदै जाँदा लोकतान्त्रिक र प्रगतिशिल समुहले सक्रियता