• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

रसियाकाे प्रलाेभन देखाउँदै ४५ लाख ठगी

काठमाडौं - रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । 

उनीहरुले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ परेकामध्ये राजु नाइके हुन् । उनी रसयिा बस्दै आएका छन् ।  उनले रसियाको गाजेस्थानमा आफ्नो कृषि फार्म रहेको भन्दै त्यसबाट ८३ वटा डिमान्ड लेटर बनाएका थिए । त्यो नक्कली भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

पाँचको मृत्यु, कम्तीमा ५१ जना घाइते

कावासोती, कात्तिक । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने

मासु पकाउदा घरै्र जल्यो : ३६ वर्षीया घाइते, भैंसी र बाख्रा पनि डढे

रुकुम पूर्व, कात्तिक । रुकुम पूर्वमा शुक्रबार राति ११ः३० बजे एक घरमा आगलागी हुँदा  दुईलाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।  स्थानीय सिस्ने

दशैंको टीकामा के के दिने आशीर्वाद ?

नयाँ दिल्ली, कात्तिक । शुक्रबार नेपालीहरुको महान पर्व विजयादशमी। नौ दिनसम्म घरघरमा राखेका जमरालाई विधिवत् रुपमा पूजा गरी बाहिर निकालेपछि ठूलाको