• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

राजपाले छठसम्म पर्खने

काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्ना माग पूरा गर्न सरकारलाई आगामी छठसम्म समय दिने निष्कर्षमा पुगेको छ । राजपा अध्यक्षमण्डलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी माग पूरा गर्न दबाब दिएका थिए । 

भेटमा माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक देखिएको सहभागी नेताहरुले बताएका छन् । आजको नागरिकमा समाचार छ । 

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, 'प्रधानमन्त्रीज्यूले माग पूरा गर्छु भनेर आश्वासन दिनुभएको छ । त्यसैले हामीले दसैं, तिहार, छठसम्म पर्खने निर्णय गरेका छौं ।'

प्रतिकृया दिनुहोस

आईतबारदेखि राजीनामा या सेवा बहिष्कार दुईमा एक हुन्छ : सरकारी चिकित्सक

काठमाडौँ ।  कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै पटक—पटक शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले बेवास्ता गरेको भन्दै आईतबारदेखि

सांसदले थाहा नपाइकनै कर्मचारी समायोजन विधेयक समितिबाट पास

काठमाडौँ ।  राज्‍य व्‍यवस्था समितिको बैठकबाट सांसदलाई जानकारी नदिइकनै कर्मचारी समायोजन विधेयक पास भएको छ। शुक्रबार राज्‍य व्‍यवस्था समिति

प्रधानसेनापतिद्वारा जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा

  काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका छन् । जङ्गी अड्डा