• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

कपडामा हालिने रसायन मिठार्इमा हालेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

काठमाडौैं । कपडा चम्काउन प्रयोग हुने प्रतिबन्धित ‘हाइड्राे ए वान’ रसायन मिठार्इमा प्रयोग भएको पाइएको छ । मिठार्इलाई चमक दिने यो रसायन स्वास्थ्यका लागि हानिकारक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

यस्तो रसायन प्रयोग भएपछि विभागले राजधानी बानेश्वर स्थित संगम स्विट्सको गोदाम सिल गरि बिक्रीमा प्रतिवन्ध लगाएको छ । अखाद्य वस्तु बेचेको र मापदण्ड पुरा नगरेको पाइएपछि विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेधी नेतृत्वको अनुगमन टोलीले सिल गरेको हो । संगमको मिठार्इमा ८ वर्ष पुरानो कोकोनट पाउडर समेत प्रयोग भएको भेटिएको अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस

"छिट्टै नै प्रदेश ३ को स्थायी राजधानी र नाममा सहमति जुट्छ" : शशीजङ्ग थापा

शशीजङ्ग थापा, भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश क बाट निर्वाचित प्रदेशसभा सदस्य । यसअघि भक्तपुर सिरुटारबाट  २०४९ र २०५४ को दुइपटक स्थानीय

"नेपालमा नागरिक समाजको ‘मृत्यु’ भइसक्यो : एकजना सुन्दरमणिलाई पनि निकाल्लान् भन्ने पिर छ " : डा. सुरेन्द्र केसी

वर्तमान सरकारले लिएको दीर्घकालीन लक्ष्य र व्यवहारमा कतै तालमेल मिल्दैन । वर्तमान सरकार बन्नु अघिको संयुक्त चुनावी घोषणापत्रले अब पाँच वर्षपछि

निनिमोनियाबारे के प्रधानमन्त्रीको उपचार गरेका डा. दास के भन्छन त ?

  विश्व निमोनिया दिवसको सन्दर्भ पारेर हामीले त्रिवि शिक्षण अस्पतालका प्रमुख छाती रोग विशेषज्ञ डां. सन्तकुमार दाससँग कुरा गरेका छौँ । दास केही दिन