• बिहीबार ४-३१-२०७५/Thursday 08-16-2018

पात्र फेरिए, प्रवृत्ति उही

आज गणतन्त्र घोषणा भएको दिन । जनआन्दोलन २०६२÷०६३ को जगमा घोषणा भएको ऐतिहासिक दिन ।  जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुकमा गणतन्त्रम स्थापना भएको खुशीयालमी विविध कार्यक्रम गरिन थाले पनि आम नागरिकले गणतन्त्र के हो आभाष गर्न सकेका छैनन् ।

२०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलकलाई गणतन्त्र मुलुकका रुपमा घोषणा गरेको थियो । मुलुकमा बंशजका आधारमा  शासन गर्ने परम्परा अन्त्य भए पनि जनताले अझै गणतन्त्र के हो बुझ्न सकेका छैनन् । परम्परागत शक्ति सधैँका लागि विदा भएसँगै आमनागरिकको अपेक्षा थियो अब मुलकमा शान्ति, स्थायित्व,  शासक र जनताबीचको दुरी अन्त्य हुने तथा मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ । तर मुलुक गणतन्त्र स्थापनको ११ बर्षमा प्रवेश गरिरहँदा आमनागरिकका आशा र अपेक्षा निराशामा परिणत हुन थालेका छन् ।

कुनै महत्वपूर्ण कार्यक्रममा उच्च अहोदाका व्यक्तिहरुको उपस्थित हुँदा गरिने सडक बन्द र कार्यक्रमको शैलीले व्यवस्था परिवर्तन भए पनि प्रवृत्ति नहेटको देख्न र सुन्न पाइन्छ । अब मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने आवश्यकता खड्किएको छ ।

प्रतिकृया दिनुहोस

“नेताजीहरुले नै अस्पताल चलाउन थालेपछि बेग्लै खालको अवस्था सिर्जना"

काठमाडौँ, असार ।  राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र

ध्यान दिवस : 'गुरुपूर्णिमा र बुद्धजयन्तीमा मनाउँ'

  काठमाडौँ,  असार । गुरुपूर्णिमाको दिनलाई राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने  कार्यवाहक प्रधानमन्त्री ईश्वर

"सुरक्षित गर्भपतनले मातृत्व रक्षा गर्छ"

काठमाडौँ, असार । बाध्यात्मकरुपमा महिलाले गर्भधारण गर्नुपर्ने अवस्थाको अन्त्यका लागि संविधानमा गर्भपतनलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको