• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

मलेसियाविरुद्ध औपचारिकता निभाउँदै नेपाली टोली

काठमाडौं । एएफसी यु–१६महिला फुटबलमा नेपाल र मलेसियासँग प्रतिस्पर्धा गर्दै छ।  समूह ‘ई’ अन्तर्गत आइतबार नेपालले मलेसियासँग खेल्न लागेको हो। लगातार दुई खेलमा पराजित भएको नेपाल भने छनोट चरण पार गर्न भने नसक्ने भएको हो। 
मलेसियाविरुद्धको आजको खेल नेपालका लागि सान्त्वना जितको अवसरमात्रै बन्न सक्छ। हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ। यसअघि नेपालपहिलो खेलमा फिलिपिन्ससँग ४–० ले हारेको थियो भने दोस्रो खेलमा म्यानमारसँग ११–१ ले पराजित भएको थियो।

प्रतिकृया दिनुहोस

सातौं चरणका खेल सम्पन्न

काठमाडौं ।  काठमाडौंमा जारी ए डिभिजन लिग अन्तर्गत सोमबार भएका दुई खेलको समाप्तिसँगै सातौं चरणका खेल समापन भएका छन् । सातौं चरणका खेल सकिंदासम्म अंक

ईपीएल क्रिकेटः ललितपुरको लगातार दोस्रो जित 

काठमाडौं । काठमाडौंमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पाँचौ खेलमा ललितपुर प्याट्रियट्सले लगातार दोस्रो जित हात पारेको छ

पाइलट रिजालद्वारा क्रिकेट सामाग्री उपहार

काठमाडौं । नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन तथा समाजसेवी श्रवण रिजालले क्रिकेटका एक जना उदीयमान खेलाडी छात्रलाई क्रिकेट सिक्नको लागि क्रिकेट