• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

किसमिस खानुका चामत्कारिक फाइदा जानिराखौं

काठमाडौं । आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा विभिन्न चामत्कारिक फाइदा हुने बताइन्छ । यसरी नियमित सेवना गर्नाले  क्यान्सर र मृगौंला सम्बन्धी रोगबाट बच्न सकिन्छ । साथै यसबाट शरीरिक कमजोरी सम्बन्धी कमजोरी हटाई, शक्रित बढाउन किसमिसले महत्वपूर्ण भूमिका खेल्छ ।
ज्वरो निको पार्ने
किसमिसमा पाइने एन्टी बायोटिक तत्वले ज्वरोलाई छिटो कम गर्न मद्दत गर्छ । किसमिस नियमित सेवनले शरीरको रोग प्रतिरोधक क्षमता बढाउछ । साथै शक्तिको तह पनि बढाउन मद्दत गर्छ ।

कब्जियत निको
एक मुट्ठी किसमिस साँझ पानीमा भिझाएर विहान खाली पेट पानी पानी पिउनाले र भिजेको किसमिस खाने गर्नाले अपच वा कब्जिय जस्ता समस्याबाछ मुक्ती पाइन्छ ।

रगतको कमी हुने समस्या निवारण
किसमिसमा आइरन धेरै मात्रामा पाइन्छ । त्यसैले नियमति किसमिस खाने गर्नाले रगत कमी हुने समस्याबाट सजिलै छुट्कारा पाइन्छ ।

मृगौंला स्वस्थ् राख्न सहयोग
किसमिसमा मानव शरीरलाई अतिआवश्यक पर्ने थुप्रै तत्वहरु पाइन्छन् । जसले शरीरमा भएको टक्सिनलाई बाहर निकल्न ठूलो मद्दत गर्छ । र मृगौंलालाई स्वस्थ राख्ने मद्दत गर्छ ।

प्रतिकृया दिनुहोस

यस्ता छन्, बिरेनुनकाे फाइदा

  काठमाडौं। हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले, यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ

नेपालमा कण्डमको प्रयोग न्यून : प्रयोगकर्ता किन घटे ?

  काठमाडौं। यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको तथ्यांक आएको छ। एचआइभी एड्स लगायत यौनरोग सर्नबाट बचाउने,

कण्डमका फाइदा र प्रयोग गर्ने तरिका

काठमाडौं । सुरक्षित यौन सम्पर्क र त्यसमा कण्डमको भूमिकाबारे सचेतना फैलाउने उद्देश्यसहित बुधबार नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय कण्डम दिवस