• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

उपमेयरमाथि बोटल हिर्काएपछि...

म्याग्दी - महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ । आजको नागरिकमा समाचार छापिएको छ ।

गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल प्रहार गर्दै हातपात प्रयास गरेका थिए । 

महागढीमाई नगरपालिकाले गढीमाईए महेन्द्र प्राविधिक नमुना माविका शिक्षक मनोज साह गोंढलाई अर्को विद्यालयमा सुरुवा गरेको विरोधमामंगलबारदेखि केही विद्यार्थी प्रदर्शन गर्दै आएका छन् ।  

प्रतिकृया दिनुहोस

अदालतबाटै विवाह, इतिहासमै बन्यो पहिलो

  पाल्पा ।  मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो ।  तानसेन नगरपालिका वडा  ६ बस्ने ३४ बर्षिय सरोजराज

खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस्

काठमाडौं। नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ। काठमाडौं

त्रिभुवन विमानस्थल खतराको सूचीमा

काठमाडौं। भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी