• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

कांग्रेसद्वारा संसद बैठक अवरुद्ध,

राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित

काठमाडौं ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।
बिहीबार संसद बैठक सुरु भएलगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरे । सभामुखले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए । ‘अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको देखिन थालेको छ’ उनले भने ‘यो घटना राज्यसंरक्षित अपराधको स्वरुप लिइरहेको आभाष हुन थालेको छ ।’
हत्याको विरोधलाई लिएर आउँदो शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट विभन्न अधिकारकर्मीहरुले वृहत ¥याली निकाल्ने तयारी गरेका छन् । 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली अमेरिका जाँदै, उतैबाट कोष्टारिका जाने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यअमेरिकी देश कोष्टारिकाको औपचारिक भ्रमण गर्ने भएका छन्। कोष्टारिकाका राष्ट्रपति कार्लोस् अल्भरादो

देशभरका हिरासतमा कति छन् विप्लवका नेता–कार्यकर्ता ? सरकारले बनायो १ सय ११ समूहको सूची

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश

सिंहदरबारमा सुरक्षा थ्रेटः पश्चिम गेट बन्द

काठमाडौं – सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणको लागि बन्द गरिएको छ