• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।  केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले अनुशासन समिति र कार्य सम्पादन समिति गठनलाई टुंग्याउने बताइएको छ। 
अनुशासन समितिमा संस्थापन पक्षका भिष्मराज आङदेम्बे संयोजक बन्ने सम्भावना छ। २२ सदस्यीय बन्ने कार्य सम्पादन समितिमा तीनै समूहका शीर्ष नेताहररू सम्मिलित समिति बन्नेछ। प्रदेश र संसदीय निर्वाचन अघि सभापति शेर बहादुर देउवाले गठन गरेको कार्य सम्पादन समिति विधान विपरित भएको भन्दै गत वैशाखमा विघटन गरिएको थियो। 
यस अघि २१ गतेको लागि डाकिएको बैठक सारिएको थियो। बैठक दिउँसो १ बजे देखि सुरु हुनेछ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली अमेरिका जाँदै, उतैबाट कोष्टारिका जाने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यअमेरिकी देश कोष्टारिकाको औपचारिक भ्रमण गर्ने भएका छन्। कोष्टारिकाका राष्ट्रपति कार्लोस् अल्भरादो

देशभरका हिरासतमा कति छन् विप्लवका नेता–कार्यकर्ता ? सरकारले बनायो १ सय ११ समूहको सूची

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश

सिंहदरबारमा सुरक्षा थ्रेटः पश्चिम गेट बन्द

काठमाडौं – सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणको लागि बन्द गरिएको छ