• सोमबार १०-७-२०७५/Monday 01-21-2019

नेपाली फुटबल टोली अाज स्वदेश फर्किँदै

काठमाडाैं । साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली अाज स्वदेश फर्किँदैछ ।

बंगलादेशबाट नेपाली टोली बिहान ११ः३० मा काठमाडाै अाेर्लनेछ ।  बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको हो ।

समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएकाे नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० को जित निकाल्याे । त्यसपछि बंगलादेशविरुद्धको खेलमा नेपालले २–० को जित निकालेकाे थियाे।

प्रतिकृया दिनुहोस

पारस खड्काको नेतृत्वमा नेपाली क्रिकेट टोलीको घोषणा, शरद बाहिर

  काठमाडौं । संयुक्त अरब ईमिरेट्स (युएई)सँग एकदिवसीय अन्तराष्ट्रीय र टि-२० क्रिकेट श्रृखंला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। तीन एकदिवसीय

आर्मीलाई हराउँदै झापा बन्यो च्याम्पियन 

पाँचथर ।  पाँचथरको फिदिममा सम्पन्न फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि झापा ११ ले जितेको छ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले

लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले जितको लयलाई निरन्तरता दिँदै आएको छ । लगातार तेस्रो खेलमा जित हात