• सोमबार १०-७-२०७५/Monday 01-21-2019

नौ हजार कामदार मलेसियाको कालोसुचीमा पर्ने खतरा

काठमाडाैं । कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा बढेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ पछि बन्द गरेको मलेसियाको राजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई हित हने गरी गरेको उक्त निर्णय विविध कारणले टुंगोमा पुग्न ढिलो हुँदा कलिङ भिसा पाइसकेका कामदार केही दिनमै मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ।

कमदारसँग चर्को शुल्क लिएको भन्दै मन्त्रालयले मलेसिया सम्बद्ध भिएलएन, बायोमेट्रिक, ओएसी, आइएससी र माइग्राम्स खारेजी गरेपछि जेठ २ पछि कोही पनि नेपाली कामदार मलेसिया जान पाएका छैनन्।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिकृया दिनुहोस

नेपाल–जापान बैठक, श्रमिक भर्ना अप्रिलदेखि

काठमाडौं । बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक

राजदूत शेर्पालाई फिर्ता बोलाइयो

काठमाडौं । अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल

 ‘जापान कामदार पठाउनेबारे छलफल शुरु’

काठमाडौं । लामो समयदेखि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्यका रुपमा रहेको मलेसिया रोजगारी बन्द भएपछि विकल्पका रुपमा अन्य मुलुक खोज्न थालिएको छ ।