• बुधबार १०-९-२०७५/Wednesday 01-23-2019

नेपाल मात्र हैन थाइल्याण्ड र भुटान पनि भएनन् सहभागी

बिमस्टेक संयुक्त सैन्य अभ्यास



काठमाडौं, भदौ । बिमस्टेक फोरम सम्बद्ध मुलुकका सेनाबीच सोमबार  आजदेखि भारतको पुणेमा सुरुहुने संयुक्त सैन्य अभ्यासमा नेपालसंगै थाइल्याण्ड र भुटान पनि सहभागी नहुने भएका छन । 
बिमस्टेकमा भारतको हालीमुहाली रहँदै आएकामा काठमाडौंमा हालै सम्पन्न चौथो शिखर सम्मेलनमा भारतमा संयुक्त सैन्य अभ्यास गर्ने निर्णय भएको थियो । 
भदौ ३१ सम्म आयोजना हुन लागेको संयुक्त सैन्य अभ्यासमा नेपालमा ब्यापक आलोचना हुन थालेपछि तत्कालीन अवस्थामा सहमति जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सैन्य अभ्यासमा सहभागीता नजनाउने निर्णय गरेका थिए । 
अहिले थाइल्याण्ड र भुटान सरकारले पनि अब्जर्भर मात्रै पठाउने र अभ्यासमा आफू सहभागी नहुने निर्णय गरेको हो ।यसले भने भारतलाई ठूलै झड्का लागेको छ । 

प्रतिकृया दिनुहोस

सरकारविरुद्ध काँग्रेसका भातृसंस्था : काठमाडौंमा नेविसंघ, विराटनगरमा तरुण दलको विरोध

  काठमाडौं । संसदमा सत्तापक्षले पेलेर जाने रणनीति लिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भातृ संस्थाहरु सडकमा आएका छन् । दुई तिहाई

गुठीको जग्गा मुठीमा, माफियाले गायब बनाए अर्बाैँका जमिन

जनकपुर – हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी

१६१ ऐन संशोधन प्रस्ताव

काठमाडौं । सरकारले एकसाथ थुप्रै ऐनका प्रावधान संशोधन तथा खारेजीको तयारी गरेको छ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले १६१ ऐन संशोधन