• सोमबार १०-७-२०७५/Monday 01-21-2019

समर्थकलाई एन्फाको बदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ सुजुकी कपमा बंगबन्धु रंगशालामा पुगेर नेपाली टिमलाई समर्थन गर्ने समर्थकलाई धन्यवाद ज्ञापन गरेको छ । एन्फाले विज्ञप्ति जारी गर्दै नेपाली टिमको समर्थनमा रंगशालासम्म पुगेर समर्थन र हौसला प्रदान गर्ने सम्पुर्ण प्रशंसकप्रति धन्यवाद ज्ञापन गरेको हो । 
एन्फाले विशेषगरी ढाकामा रहेका नेपाली समर्थकलाई धन्यवाद ज्ञापन गरेको हो । शनिबार बंगलादेशविरुद्धको महत्वपूर्ण खेलमा पनि नेपाली समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । ढाकामा नेपाली प्रसंशकको समर्थनले नेपाली टिमका खेलाडीलाई निकै ठुलो प्रेरणा र उत्साह मिलेको बताउदै सेमिफाइनल खेलमा पनि यस्तै समर्थनको अपेक्षा एन्फाले राखेको छ ।
 

प्रतिकृया दिनुहोस

पारस खड्काको नेतृत्वमा नेपाली क्रिकेट टोलीको घोषणा, शरद बाहिर

  काठमाडौं । संयुक्त अरब ईमिरेट्स (युएई)सँग एकदिवसीय अन्तराष्ट्रीय र टि-२० क्रिकेट श्रृखंला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। तीन एकदिवसीय

आर्मीलाई हराउँदै झापा बन्यो च्याम्पियन 

पाँचथर ।  पाँचथरको फिदिममा सम्पन्न फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि झापा ११ ले जितेको छ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले

लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले जितको लयलाई निरन्तरता दिँदै आएको छ । लगातार तेस्रो खेलमा जित हात