• आज : Wednesday 17 January 2018
    2:54:54 NST

एनआरएन अमेरिकाको युथ कमिटिद्वारा बृहत्त अन्र्तक्रिया सम्पन्न

न्यूयोर्क,मंसिर। गैरआवासीय नेपाल संघ एनआरएन अमेरिकाको युथ कमिटीले न्यूयोर्कमा युवा अन्तरक्रिया सम्पन्न गरेको छ । न्यूयोर्कको ज्याक्सन हाईटमा रहेको ओम शान्ति मन्दिरमा उक्त बृहत्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानुनका बारेमा कानुन विद खगेन्द्र जी.सी, न्यूयोर्क कन्सुलेटबाट कृष्ण कुमार सुबेदी, संघसंस्थाका तर्फबाट नेप्लिज अमेरिकन नर्स एसोशियसन नाना का अध्यक्ष निमा शेर्पा लगायतले सहभागी युवाहरुसंग अन्तरक्रिया गर्नुका साथै उनीहरुले राखेका जिज्ञासाका जवाफ दिनुभएको थियो ।
कार्यक्रममा पचास भन्दा बढी युवाहरुको सहभागिता रहेको न्यूयोर्क युवा कमिटीका बोर्ड सदस्य बिजयमान सिंहले  जानकारी दिनुभयो ।

Comment

Related News