• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

अब प्रदेशबाटै ‘स्मार्ट लाईसेन्स’

काठमाडाैं । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) अव प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाईसेन्स वितरण गर्ने तयारी बढाएको छ ।

विभागले एकद्धार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको कामसमेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुुरु गरेको हो ।

प्रदेशबाट लाईसेन्स बाँड्ने गरी प्रक्रिया अगाडी बढाइएको बताउँदै विभागका महानिर्देशक लावण्यकुमार ढकालले भने, हामीले आन्तरिक छलफल र गृहकार्य गरिरहेका छौँ, कुन तहबाट वितरण गर्ने र केन्द्रिय डाटासँग कसरी जोड्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिकृया दिनुहोस

प्रदेश सांसदलाई ल्यापटप 

जनकपुर । प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ ।  १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको

आफैं मन्त्री आफैं ठेकेदार

सुर्खेत - कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन्  । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ

विकासका लागि शान्ति सुरक्षा : मुख्यमन्त्री शाही

सुर्खेत, कात्तिक ।  विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका