• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

कतारमा एक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला

कतार ।  कतारको अदालतले एक नेपालीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । कतारी नागरिक उम्एयर मोहम्मिद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले महाेत्तरीका अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो ।
यो फैसलाउपर नेपाली दुतावासले त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।  औरही १ महोत्तरीका चौधरी हत्या अभियोगमा २०१७ अप्रिल पहिलो साता पक्राउ परेका थिए ।
अदालतले मृत्यु नभएसम्म गोली हानेर मृत्युृदण्ड दिने फैसला सुनाएको हो । पुनारावेदनमा बहस गर्न झन्डै ३० हजार रियाल करिव ६ लाख रुपैयाँ लाग्ने भन्दै दुतावासले बजेट उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

कोठीबाट उद्धार गरिएका १२ नेपाली चेली ९ दिनदेखि वेपत्ता 

काठमाडौं — भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् ।  उनीहरुसँगै उद्धार गरिएका अन्य

दिल्लीको आश्रमबाटै हराएका ८ नेपाली महिला अझै अज्ञात

काठमाडौं । नयाँ दिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम ९सेल्टर होम० बाट शनिबार मध्यरातिदेखि हराईरहेका ८ नेपाली महिलाको अबस्था अज्ञात

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने

काठमाडौं – दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको