• सोमबार १०-७-२०७५/Monday 01-21-2019

बन्ने भो धरहरा : कस्तो बन्दैछ त ?

३ अर्ब ४५ करोडमा धरहरा बनाउन ठेक्का

काठमाडौं, भदौ  । भूकम्पबाट भत्किएको धरहरा  पुनःनिर्माण को टुंगो लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट भत्किएको धरहरा निर्माण गर्न तीन अर्ब ४५ करोडमा ठेक्का सदर गरेपछि अब धरहरा बन्ने अबस्थामा पुगेको हो । 
नागरिक दैनिक लेख्छ, सबैभन्दा कम रकममा ठेक्का हाल्ने जिआईटिसी कालिका रमन जेभीलाई धरहरमा निर्माणको ठेक्का पाएको  छ ।  ।प्राधिकरणले आईतवार धरहरा निर्माण लागि परेका पाँच कम्पनीको प्रस्ताव खोलेको हो । धरहरा निर्माणमा ६ कम्पनी इच्छुक देखिएका थिए । तीमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मृल्यांकनबाटै बाहिरिएको थियो ।
बाँकी रहेका पाँच रहेका कम्पनी सिआईसिओ कालिका रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाईभसिइसी स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका थिए ।
ती कम्पनीका प्रस्तावभन्दा जिआइइटिसी रमन जेभीको प्रस्ताव कम अर्थात तीन अर्ब ४५ करोड थियो । 
 

प्रतिकृया दिनुहोस

"उच्च स्वाभिमानका साथ जीवनयापन : प्रत्येक परिवासँग अत्यधिक सम्पत्ति"

  काठमाडौं । गाउँमा आर्थिक अवस्था कमजोर भएका मानिसहरु बस्छन् भन्ने धेरैको बुझाइ हुन्छ । तर संसारमा यस्तो पनि स्थान छ, जुन गाउँका मानिसहरु करोडपति

‘कुलेखानीको ड्याम खतरामा : जोगाउनु पर्‍यो’

काठमाडौं ।   नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल कुलेखानी खतरायुक्त भएको भन्दै त्यसको संरक्षण गर्न राष्ट्रियसभामा आवाज उठेको छ । राष्ट्रिय

मौसमले साथ दिँदै : ' न्यूनतम तापक्रम बढ्दै

  काठमाडौं । केही दिनदेखि बिग्रिएको मौसममा सुधार हुन थालेको छ । मौसमले साथ दिँदै जाँदा न्यूनतम तापक्रमसमेत बढ्न थालेको छ । मुलुकका अधिकांश