• सोमबार ७-५-२०७५/Monday 10-22-2018

स्विमिङ पुलमा मनुसन फेशन परेड

स्विमिङ पुलमा मनुसन फेशन परेड

काठमाडौं । इभेन्ट बेटर ग्यालेक्सीले यो वर्षको मनसुनको अबसर पारेर आगामी २६ जेठमा राजधानीको सानेपास्थित इन्टरनेशनल क्लब पुल साईटमा मनसुन फेशन परेड शो आयोजना गर्ने भएको छ ।
फेशन शोमा डेढ दर्जन मोडलहरु स्विमिङ कस्ट्युम तथा वर्षात लक्षित विभिन्न फेशनमा प्रस्तुत हुनेछन् । स्विमिङ पुलमा मोडलहरु स्विमिङ कस्ट्युम लगाएर क्याटवाक गर्ने आयोजकले जानकारी दिएको छ।  २६ जेठ शनिबार बिहान ११ बजेबाट सुरु हुने फेशन शोमा मोडलहरुले नेपाल इन्टियुट अफ फेशन ९निफ०का विधार्थीले तयार गरेको समर फेशन पनि प्रस्तुत गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस

मोडल हन्टको ताज आशिष र अदितिलाई 

काठमाडौं । हालै काठमाडौंमा सम्पन्न ‘मोडल हन्ट नेपाल २०१८’को ताज आशिष केसी र अदिति अधिकारीले जितेका छन् । अन्तिम स्पर्धामा केसीले ३१ प्रतियोगीलाई

एसएलसी प्रिन्सेस बनिन् रुची

काठमाडौं । सिजन मिडियाले आयोजना गरेको ‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस–२०१८’ ताज धनकुटाको तुलसीमेहर स्कुलबाट एसइई परीक्षा दिएकी १६ वर्षिय रुची