• शुक्रबार ३-८-२०७५/Friday 06-22-2018

सरकारको नेतृत्व गर्न कोटेरेलीलाई आग्रह

इटाली, १५ जेठ । इटालीका राष्ट्रपति सर्जियो मटेरेलाले नयाँ सरकार प्रमुखमा एक अर्थशास्त्रीलाई अघि सारेका छन् । सोमबार प्रसिद्ध अर्थशास्त्री कार्लो कोटेरेलीलाई नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्दै तत्काल मन्त्रीमण्डल विस्तार गर्ने जनादेश प्रदान गरिएको राष्ट्रपतिको कार्यालयबाट जारी एक विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्रीमा आफ्नो नाम प्रस्तावित भएपछि कोटेरेलीले देशवासीलाई सम्बोधन गर्दै भनेका छनज्– “यदि मेरो नेतृत्वको सरकारले संसदबाट विश्वासको मत पाएमा सार्वजनिक वित्त सुधारका लागि सावधानीपूर्वक नेतृत्व प्रदान गर्नेछ ।” उनले कुशल नेतृत्व प्रदान गर्दै आगामी वर्ष सन् २०१९ को बजेटलाई अनुमोदन गराउँदै इटालीलाई यूरो समूहमा नै रहने सुनिश्चितता गर्ने पनि सम्बोधनमा बताए । कोटेरिनी संयुक्त राष्ट्रसंङ्घ अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व अधिकारी हुन् ।

प्रतिकृया दिनुहोस

अमेरिकामा १८ जना नेपाली पक्राउ

बीबीसी । अमेरिकामा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली मुलुकका नागरिक पक्राउ परेका छन् ।  ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ

चीन अमेरिका बीचमा कर बिवाद

काठमाडौं, असार । चीनबाट आयात हुने सामग्रीहरुमा अमेरिकाले थप कर बढाउने चेतावनी दिएको छ ।  चीनबाट अमेरिका निर्यात हुने दुई खर्ब डलरबराबरको

माल्दिभ्सका राष्ट्रपतिलाई १९ महिना जेल

माल्दिभ्स । माल्दिभ्सको  एउटा अदालतले पुर्वराष्ट्रपति मौसुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । आतंकवादलाई सहयाग गरेको अरोप लागेका ८०