• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध


सानफ्रान्सिस्को, भदौ । चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । 
एएफपी भन्छ ,  बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ । a
गुगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन् । तथापि, प्रमुख कार्यकारी समक्ष बुझाइएको उक्त पत्रमा आफूले गरिरहेको कामको बारेमा जान्न पाउने हक रहेको दाबी गरिएको छ । 
ड्रागनफ्लाई नामको गोप्य परियोजना गुगलले सञ्चालन गरिरहेको जानकारी सञ्चार माध्यमबाट मात्र थाहा पाइएको पत्रमा उल्लेख छ । 
अमेरिकी सैनिकसँग भएको यस्तै एक सम्झौताका विषयमा गुगलमा कार्यरत हजारौं कर्मचारीले पत्र लेखेपछि गुगल व्यवस्थापनले यसै वर्षको जुन महिनामा उक्त सम्झौता नवीकरण गरेको थिएन । 

प्रतिकृया दिनुहोस

सामसुङको ट्रिपल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक

 काठमाडौं । दक्षिण कोरियन कम्पनी सामसुङ पनि स्मार्टफोनहरुमा चलिरहेको क्यामेराको युद्धमा सामेल भएको छ । विहीबार उसले तीन क्यामेरा भएको ग्यालेक्सी

काठमाडौंको ६ स्थानमा फ्रि वाईफाई

काठमाडौं ।  काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ ।  काठमाडौं

टेलिकमको भ्वाइस टेलिफोन’ सेवा

काठमाडौँ, साउन । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने