• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

भीरबाट लडेर युवकको मृत्यु 

गुल्मी । भीरबाट खसेर मदाने गाउँपालिका–७ भनभनेमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भनभनेका २६ वर्षीय थम्मनबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
मंगलबार बिहान घरबाट हिँडेका बोहोरा लामो समयसम्म घर नफर्केपछि स्थानीयले खोजी गर्ने क्रममा बुधबार चिप्लेभीरबाट करिब १०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

"सरकार अझै न्यायका लागि मैले के गर्नुपर्छ : न सरकार बोल्छ न सत्ताधारी दलका नेता "

  कञ्चनपुर, कात्तिक । छोरीको हत्यारा सार्वजनिकको माग राख्दै अनिश्चितकालिन धर्नामा बसेका १३ वर्षीया बालिका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

कञ्चनपुर — निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच

सीमा ४८ घण्टा बन्द

दार्चुला  । भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका