• सोमबार ५-४-२०७५/Monday 08-20-2018

देउवा उपचारार्थ सिङ्गापुरतर्फ : निधि बने कार्यबाहक सभापति


काठमाडौँ, साउन। नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन् । बुधबार अपरान्ह १ः३० बजे थाई एयरलाइन्सको उडानबाट देउवा सिङ्गापुर प्रस्थान गरेका हुन् ।
सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ सिङ्गापुर प्रस्थान गरेको  छन । 
देउवाले आफु स्वदेश फर्कि नआउन्जेलसम्मका लागि नेपाली कांग्रेसको विधान २०१७  (संशोधित र परिमार्जित) को २४ (१२) बमोजिम नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोकेका छन् ।

प्रतिकृया दिनुहोस

"प्रधानसेनापति नियुक्तदेखि विम्स्टेक सम्मेलनमा ग्रिड सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी"

" काठमाडौ, साउन  । आईतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति नियुक्त गर्नेदेखि विम्स्टेक सम्मेलनका क्रममा ग्रिडसम्बन्धी

"६ महिनाको अवधिमा ७ मुद्धामा सरकार चुक्यो "

काठमाडौं । नेपाली कांग्रेसले  सरकार निर्माण भएको ६ महिनाको अवधिमा  सरकार चुकेको ७ मुद्दाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतबार पार्टी

कांग्रेसले बोलायो स्थानीय तह प्रमुख तथा उपप्रमुखलाइ राजधानी

काठमाडौं, साउन ।  स्थानीय तहको करको विषयमा नेपाली काँग्रेसले आफूले जितेका स्थानीय तहका  प्रमुख र उपप्रमुखसँग छलफल गर्ने भएको छ ।     छललफका