• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

प्रहरीसँगको भिडन्तमा १५ माओवादी मारिए

भारत । भारतको छत्तीसगढमा प्रहरीको कारबाहीमा १५ माओवादी मारिएका छन्।  माओवादी प्रभावित सुकमा भन्ने ठाउँमा प्रहरीसँग भएको भिडन्तमा १५ माओवादी मारिएको,  १६ अत्याधुनिक हतियार बरामद गरिएको  र २ जनालाई पक्राउ गरिएको छ। 
छत्तीसगढ प्रहरीले जनाएको छ।   छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले पहिलो पटक माओवादीसँग कुनै पनि किसिमको सम्वादको सम्भावना अस्वीकार गरिदिएका बेला यो भिडन्तको खबर आएको छ। 
उनले माओवादीलाई आत्मसमर्पण गरेर राजनीतिको मूलधारमा सहभागी हुन वा सुरक्षाबलसँगको भिडन्तमा मारिन तयार हुन चेतावनी दिएका थिए।

प्रतिकृया दिनुहोस

भारतद्वारा अहिलेसम्मकै बढी वजनदार स्याटेलाइट प्रक्षेपण

बीबीसी । भारतको सबैभन्दा बढी वजनदार स्याटेलाइट जीसेट–११ लाई युरोपेली स्पेस एजेन्सीको प्रक्षेपण केन्द्र फ्रेन्च गयानाबाट बुधवार बिहान अन्तरिक्ष

पाकिस्तानको निम्तो फेरि भारतद्धारा अस्वीकार

काठमाडौं, मंसिर ।  दक्षिण एसियाली सहयोग संगठन (सार्क) को भारत पूर्णरुपमा बहिस्कार गर्ने दिशामा अग्रसर देखिएको छ । प्रत्येक २ वर्षमा हुनुपर्ने सार्क

अफगानिस्तानमा तालिवानकाे आक्रमणमा १० को मृत्यु

एजेन्सी । अफगानस्तानको काबुलस्थित बेलायतको एक निजी सुरक्षा संस्थाको परिसरमा तालिवानले गरेको आक्रमणम १० जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।